Logo
Signin/Signup
0
Wish List
Logo
  • Shop
  • Track Order
  • About Us
  • Our Team
  • Blog
  • Contact
Sign InCreate an account

Help & Support

  • Lalitpur, Nepal
  • +977 9801286140
  • [email protected]
Facebook linkInstagram linkTikTok linkWhatsApp link

Account

  • Login / Register
  • Cart
  • Wishlist
  • Shop
  • Track Order

Quick Link

  • Privacy Policy
  • Refund Policy
  • Terms of Use
  • FAQ's
  • Contact

© 2026. All rights reserved by Gurans Business.

Developed ❤️ by

prks.dev
Privacy PolicyTerms of Service

Cart View

Your cart is empty!

Continue Shopping

Subtotal:

0

View Cart
  • Shop
  • Track Order
  • About Us
  • Our Team
  • Blog
  • Contact
  1. Home>
  2. Shop>
  3. Onion Shampoo
 Onion Shampoo

Onion Shampoo

( 0 customer reviews )

Price: NPR 497

    1

    Specifications:

    कपालको सरसफाइमा प्रयोग हुने स्याम्पु बजारमा विभिन्न ब्रान्ड र विभिन्न कम्पनीको पाइन्छन् । अब हामीले ठिक स्याम्पु छन्न सकिएन भने कपालमा सरसफाई चाहिँ हुन्छ, तर अरु समस्याहरु आउन सक्छ । जस्तै कपाल झर्ने, कपालमा चाया हुने, कपाल टुक्रिने, त्यसकारण आयुर्वेदिक र प्राकृतिक स्याम्पु मात्र प्रयोग गर्ने गरौं । आयुर्वेदिक स्याम्पु मध्ये प्रयोग गर्नुनै पर्ने स्याम्पु पलपल ब्रान्डको ओनिअन स्याम्पु हो । जुन स्याम्पु आयुर्वेदिक पद्धति अनुसार बनाइएको हुन्छ । आयुर्वेदिक भन्ने बित्तिकै केमिकल प्रयोग नगरिएको शुद्ध प्राकृतिक भन्ने बुझिन्छ । दैनिक जिबनमा प्रयोग हुने स्याम्पुलाई छानेर मात्र प्रयोग गर्ने गरौं । अब आजै देखि पलपल ब्रान्डको ओनिअन स्याम्पु खोजीखोजी प्रयोग गरौ । पलपल ओनिअन स्याम्पु एक आयुर्वेदिक र प्राकृतिक स्याम्पु हो, जसको प्रयोगले तपाईंले सोचेको जस्तै काम गर्छ । अब कपालको साथी नै पलपल ओनिअन स्याम्पु हो । पलपल ओनिअन स्याम्पुका फाइदाहरु कपाल झर्न रोक्न, कपाल बाक्लो बनाउन, कपालको चाया हटाउन, कपाल सिल्की बनाउन, कपाल उमार्न, कपाल लामो बनाउन, कपाल राम्रो र गुणस्तर बनाउन । प्रयोग बिधी: दैनिक वा आवश्यकता अनुसार नुहाउने । नोट: हेयर आयल प्रयोग गर्ने बेलामा पलपल ओनिअन केश तेल प्रयोग गर्नुहोस् ।

    No additional information available!

    Related Items

    Discover more products you might like

     PinkVilla Hair Power Hair Tonic

    PinkVilla Hair Power Hair Tonic

    NPR 1,000
     PinkVilla Red Onion Hair Oil

    PinkVilla Red Onion Hair Oil

    NPR 1,000
    PinkVilla Rosemary Premium Hair Tonic

    PinkVilla Rosemary Premium Hair Tonic

    NPR 1,000
     PinkVilla Premium Pumpkin Seed Hair Tonic

    PinkVilla Premium Pumpkin Seed Hair Tonic

    NPR 1,000
    PalPal Onion Hair Oil

    PalPal Onion Hair Oil

    NPR 1,000

    Don't Miss Out Latest Trends & Offers

    Register to receive news about the latest offers & discount codes