
Aloe Vera Skin Serum
Price: NPR 1,000
Specifications:
Palpal ब्रान्डको Aloe Vera Skin Serum केहो ? यस सिरमले के काम गर्छ ? Palpal ब्रान्डको Aloe Vera Skin Serum एउटा सौन्दर्यजन्य आयुर्वेदिक उत्पादन हो । जसमा भिटामिन ई, भिटामिन सी र भिटामिन ए पाइन्छ जसले छालालाई चम्किलो र सुन्दर बनाउन मद्दत गर्छ । हरेक रात सुत्नुअघि Palpal एलोभेरा स्किन सिरम अनुहारमा लगाउनुहोस् र बिहान् उठेपछि सामान्य पानीले अनुहार धुनुहोस् । नियमित यसरीनै प्रयोग गरेमा तपाईंको अनुहारको चायापोतो, कालो दाग, चाउरीपन हटाइ तपाईंको अनुहारमा छुट्टै चमक आउँछ र अनुहार गोरो समेत बनाउछ । यस आयुर्वेदिक Palpal एलोभेरा स्किन सिरम जुनसुकै उमेर समुह र महिलापुरुष दुबैले प्रयोग गर्न सकिन्छ । आयुर्वेदिक बिज्ञ समूहले अनुसन्धान गरि उत्पादन गरिएको यस Palpal एलोभेरा स्किन सिरम ढुक्क सङ्ग प्रयोग गर्न कम्पनीको तर्फबाट अनुरोध छ । Palpal एलोभेरा स्किन सिरमले छालालाई पोषण दिने काम गर्दछ । एलोभेरा स्किन सिरमलाई अनुहारको उपचारको रूपमा समेत प्रयोग गर्न सकिन्छ । यसले छाला चिलाउने र एक्जिमाबाट राहत प्रदान गर्छ । छालामा तुरुन्तै नरमपना प्रदान गर्नका लागि प्रयोग गर्न सकिन्छ । दाग धब्बा हटाउछ तपाईंको अनुहारमा दाग छ भने Palpal एलोभेरा स्किन सिरमको नियमित प्रयोग फाइदाजनक हुन्छ । दाग धब्बा भएको ठाउमा Palpal एलोभेरा स्किन सिरम नियमित प्रयोगले अनुहारको कालो दाग धब्बा, चायापोतो हटाउछ । पोलेको दाग हटाउन पनि उपयोगी हुन्छ । निखारता र चम्किलो बनाउन Palpal एलोभेरा स्किन सिरमले छालालाई पोषण दिने काम गर्दछ । जुनसुकै किसिमको छाला भएको मानिसले यसको प्रयोग गर्न सकिन्छ । एलोभेरामा धेरै राम्रो तत्व हुन्छ । यसले छालालाई माथिल्लो सतहमा कोशीकाहरुलाई राम्रो सङ्ग सफा गर्ने काम गर्छ । त्यसैले अनुहारमा निखारता र चम्किलो ल्याउनका लागि Palpal एलोभेरा स्किन सिरम प्रयोग गर्दा छाला सफा र राम्रो हुन्छ । चाउरीपन हटाउछ । एलोभेरामा एन्टीअक्सिडेन्ट धेरै मात्रामा पाइन्छ । यसले छालामा रेशाहरुलाई राम्रो सङ्ग सफा गर्न मद्दत गर्छ । यो प्राकृतिक एन्टी एजिङ्ग प्रोडक्ट हो । यसले छालाको चाउरीपन हटाउछ । Palpal एलोभेरा स्किन सिरमको दैनिक प्रयोगले छालालाई जवान बनाइराख्छ र चाउरीपन पुर्ण रूपमा हटाउछ । सल्लाह सुझाव र अर्डरका लागि 9851353620 फोन वा मेसेज गर्नुहोस् । palpalnepal.com [email protected] प्रयोग गर्ने तरिका बेलुकी बेलुकी आवश्यकता अनुसार अनुहारमा लगाउने ।
Related Items
Discover more products you might like
Don't Miss Out Latest Trends & Offers
Register to receive news about the latest offers & discount codes


